प्रदेश सांसद तिवारीलाई आफ्नै निर्वाचन क्षेत्रमा स्थानीयको अवरोध

जनकपुरधाम : प्रदेश २ प्रदेशसभा सदस्य रानीकुमारी तिवारीलाई आफ्‍नै निर्वाचन क्षेत्रमा स्‍थानीयको अवरोधको सामना गर्नु परेको छ । महोत्तरी क्षेत्र नम्बर ३ (ख)बाट निर्वाचित तिवारीलाई मंगलबार साँझ स्‍थानीयले अवरोध गरेका हुन् । थरुवाही–चकवा सडक निर्माणका क्रममा विवाद भएपछि सांसद तिवारी जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र एकडारा गाउँपालिकाका अध्यक्ष...

समान समाचार