यूसुफ सरवर खान कसरी बने दिलिप कुमार ?

बलिउडमा ट्रेजेडी किङ्गको रुपमा चिनिएका नायक दिलिप कुमारको ९८ बर्षको उमेरका बुधबार बिहान निधन भएको छ । दिलिप कुमार लामो समयदेखि विभिन्न रोगबाट ग्रसित थिए । यसकारण, उनको मृत्युको खबर यसअघि पनि कैयौं पटक बाहिर आएको थियो । दिलिप कुमारले सन् १९४४ मा चलचित्र ‘ज्वार भाटा’बाट बलिउडमा पाइला राखेका...

समान समाचार