एमालेको झगडाले काँग्रेस र माओवादी मालामाल, कार्यकर्ता निराश

‘भाइ फुटे गँवार लुटे’ भन्ने नेपाली उखान यतिबेला सत्तारुढ दल नेकपा (एमाले) मा ठ्याक्कै मिल्न पुगेको छ । विगत चार महिनादेखि आपसी झगडामा रुमल्लिएको यो पार्टीले एकपछि अर्को घाटा व्यहोर्दै आएको छ । पछिल्लो पटक एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदल सक्रिय भएपछि एमाले विवाद मिल्ने झिनो आशा...

समान समाचार