‘अन्न सकिएर घर बढारेजस्तै छ, कसरी अनलाइन पढाउनु !’

२३ असार, काठमाडौं । ‘दुई वटा घरमा काम गर्थें । निषेधाज्ञा भएपछि अहिले नआउनू भनेका छन् । पछि बोलाउँछु भन्नु भएको थियो । अझै बोलाउनुभएको छैन,’ चार वर्षदेखि घरेलु सहयोगीको रूपमा काम गर्दै आएकी नानु भट्टराईले बेरोजगारीको कथा सुनाइन् । काठमाडौं रातोपुल नजिकै बस्दै आएकी नानुले काम गर्ने घरहरू...

समान समाचार