सुजिता भण्डारी मृत्यु प्रकरणः चितवनमा कर्फ्यू आजपनि निरन्तर

सुजिता भण्डारीको ‘शंकास्पद’ मृत्युलाई लिएर विरोध प्रदर्शन बढ्दै गएपछि चितवनका केही क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ। मंगलबार साँझ साढे ७ बजेबाट लगाइउको कर्फ्यु आज बेलुकी साढे सात बजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। 

समान समाचार