अत्यधिक रक्तश्राव भएकी सुत्केरीलाई सेनाले बाढीबाट उद्धार गरी पोखरा पठायो

पर्वत : सुत्केरीपछि अत्यधिक रक्तश्राव भएर थप उपचारको लागि पोखरा पठाइएकी सुत्केरी महिला कुस्मा नगरपालिका–८ दोबिल्लाको सुन्दरे खोलामा आएको बाढीका कारण अलपत्र परिन्। मान्छेसहितको गाडी नै बगाएको उक्त बाढीमा पनि नेपाली सेनाले भने आफैँलाई जोखिममा राखेर महिलालाई बाढीबाट तारेर थप उपचारको लागि पोखरा पठाएको छ।जिल्लाको मोदी गाउँपालिका–२ देउपुर घर...

समान समाचार