माओवादी केन्द्र अवैधानिक ! बादल लगायतका नेताहरुले उजुरी दिँदै

नेकपा एमाले प्रवेश गरेका नेताहरुले माओवादी केन्द्र अवैधानिक भएको बताएका छन् । रामबहादुर थापा बादलसहितका नेताहरुले माओवादी केन्द्र अवैधानिक भएको बताएका हुन् ।  २०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको उनीहरुको भनाई छ । सर्वोच्च अदालतले २३ फागुनमा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज...

समान समाचार