एडीबीका नयाँ निर्देशक नियुक्त

काठमाडौं, (नेस)  । एसियाली विकास बैंक (एडीबी) ले अर्नाउड काचोइसलाई नेपालका लागि नयाँ देशीय निर्देशक नियुक्त गरेको छ । काचोइसले एडीबीको देशको संचालनको नेतृत्व गर्नेछन् । नेपाल सरकार र अन्य विकास साझेदारहरूसँग नीति वार्ता गर्नेछन् । उनले नेपालको लागि एडीबीको देश साझेदारी रणनीतिको कार्यान्वयनको निरीक्षण गर्ने छन् । जुन...

समान समाचार