केटीको पूरै शरीरको सर्जरी

लुक्स र फिगरका कारण सधैं चर्चामा आइरहने मोडल केटी प्राइसले हालै आफ्नो पूरा शरीरको सर्जरी गराएकी छिन्। तर, उनले यो सर्जरी सुन्दरता बढाउनका लागि नभई दुर्घटनामा परी घाइते भएकाले गराएकी हुन्। गत अगस्टमा प्रेमी कार्ल उर्डस्का साथ छुट्टी मनाउन गएको समयमा उच्च स्थानबाट खसेर घाइते भएकी उनी लामो समयसम्म...

समान समाचार