आज देशका विभिन्न ठाँउमा भीषण वर्षाको हुने, सतर्कता अपनाउन आग्रह

मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली रहेको छ। बुधबार बिहान प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको...

समान समाचार