पहिरोमा परेर एक जना वेपत्ता, ४१ बाख्रा पुरिए

बागलुङको ताराखोला गाउँपालिकामा पहिरोमा परी एक जना बेपत्ता हुनुभएको छ । मंगलबार राती वर्षासँगै आएकाको पहिरोमा ताराखोला गाउँपालिका-३ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की सम्पर्क बिहीन रहेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो। बढीले स्थानीय चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ । जस मध्ये...

समान समाचार