माओवादी केन्द्रको दल दर्ता खारेजी माग गर्दै बादल समूह निर्वाचन आयोग जाँदै

काठमाडौं । नेकपा माओवादी (केन्द्र) अवैध भइसकेको भन्दै सर्वोच्चले नेकपा भंग गरेपछि केपी ओली नेतृत्वमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोगमा जान लागेका छन् । हाल एमालेमा क्रियाशील रहेका पूर्व माओवादीहरूले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) अवैधानिक रहेको प्रमाणसहित आयोगमा जाने तयारी गरेको नेता लिलबहादुर थापाले बताए । माओवादी केन्द्रको...

समान समाचार