देउवाको गृहजिल्ला डडेल्धुरामा को होला कांग्रेस सभापति?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा उनी पक्षीय भीमबहादुर साउदलाई जिल्ला सभापतिको दाबेदारमा अघि सार्ने तयारी गरिएको छ।  आसन्न जिल्ला अधिवेशनमा संस्थापनपक्षले साउदलाई उठाउने तयारी गरेको छ। जिल्ला सभापति कर्णबहादुर मल्लपक्षले भने कर्णाकर भट्टलाई अघि सार्ने तयारी गरेको छ। हालका जिल्ला सभापति मल्लको दोस्रो कार्यकाल भएकाले उनी दोहोरिन...

समान समाचार