व्यक्तिकै नाममा मदन भण्डारी राजमार्ग

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मदन भण्डारी राजमार्ग व्यक्तिकै नाममा रहेको पाइएको छ । निर्माण सुरु भएको पाँच वर्षभन्दा बढी हुँदा पनि सडकको क्षेत्राधिकारभित्रको जग्गाको लगत कट्टा नगरिएकाले अर्बौं रुपियाँ लगानी गरी निर्माण गरिएको राजमार्ग व्यक्तिकै नाममा रहेको स्थानीयले बताएका छन् । लगत कट्टा नभएकाले राजमार्गले भोग चलनको जग्गाको...

समान समाचार