देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतबाट परमादेश जारी हुन्छ : प्रचण्ड

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले सर्वोच्च अदालतबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिने परमादेश जारी हुनेमा विश्वस्त रहेको बताएका छन् । निष्ठावान माओवादी नेता महादेव यादव‘संग्राम’लाई अन्तिम विदाई गर्न मंगलवार बिहान जनकपुरधाम आइपुगेका प्रचण्डले भने ‘संविधान र लोकतान्त्रिक मूल्यमान्यताको मर्म र भावना...

समान समाचार