जब सायराले भनेकी थिइन्, ‘यदि दिलिप साहब र मेरो छोरा भएको भए ठ्याक्कै शाहरुख खान जस्तै हुन्थे’

सिनेमाका पहिलो सुपरस्टार दिलिप कुमारले सोमबार बिहान साढे सात बजे मुम्बईको अस्पतालमा आफ्नो अन्तिम सास फेरे । दिलिप ९८ वर्षका थिए । दिलिप कुमारलाई सास फेर्न समस्या भएक कारण ३० जूनमा अस्पताल भर्ना गरिएको थियो ।दिलिप कुमारकी श्रीमती तथा अभिनेत्री सायरा बानो उनको सबैभन्दा ठूलो सपोर्ट सिस्टम रहिन् ।...

समान समाचार