यस्तो छ विदेशी मुद्राको आजको विनियमदर

नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९९ पैसा र विक्रीदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ ।यस्तै यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८६ पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ५७ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर...

समान समाचार