पुरस्कारको रकम सिन्धु सहायता र चलचित्रकर्मी विपद् कोषलाई

अभिनेत्रीत्रय भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुसालद्वारा सञ्चालित भुवन चैत्य वसुन्धरा फाउन्डेसनले हरेक वर्ष आयोजना गर्दै आएको विभिन्न पुरस्कारको रकम कलाकारहरूद्वारा सञ्चालित सिन्धु सहायता कोष र चलचित्र विकास बोर्डअन्तर्गत गठन भएको चलचित्रकर्मी विपद व्यवस्थापन कोषलाई प्रदान गरिएको छ। २०७८ सालको हरिश भुवन चन्द पुरस्कार, चेतनारायण वसुन्धरा भुसाल पुरस्कार र...

समान समाचार