इंग्ल्यान्डलाई फाइनल पुग्ने अवसर

फिरोज राजोपाध्याय, काठमाडौं ।  पछिल्लोपटक इंग्ल्यान्डले फुटबलको ठूलो ट्रफी जितेको सन् १९६६ मा थियो । उक्त वर्षमा इंग्ल्यान्डले पश्चिम जर्मनी (हालको जर्मनी) लाई हराएर विश्वकप उपाधि जितेको थियो । यसपछि इंग्ल्यान्डको हातमा कुनै पनि ठूलो उपाधि परेको छैन । हाल जारी युरोकपमा इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ । युरोकपको फाइनल...

समान समाचार