एमाले कार्यदलको बैठक सिंहदरवारमा जारी

काठमाडौँ। नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरवारमा बसिरहेको छ । बैठक बिहान साढे १० बजेदेखि बसेको एक नेताले जानकारी दिए । बैठकमा पार्टी एकताका विषयमा छलफल हुने छ । मङ्गलवारको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो ।

समान समाचार