बाढीले बगाएको गाडी भेटियो, बेपत्ता ३ जनाको खोजी जारी

पर्वतको सुन्दरेखोलामा आएको बाढीले बगाएर बेपत्ता भएको गाडी मोदीखोलाको बिच भंगालोमा भेटिएको छ । बाढीले बगाएको गाडी भेटिएपनि बेपत्ता भएका तीन जनाको भने अवस्था पत्ता लाग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार सुन्दरेखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्डमा पर्ने पुलसहित गाडी...

समान समाचार