अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अर्जेन्टिना जारी कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेकाे छ ।बुधबार बिहान भएको दोस्रो सेमिफाईनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाईनल प्रवेश गरेको हो । पेनाल्टीमा अर्जेन्टिनाका लागि लौटारो मार्टिनेज, लियान्द्रो पाराडेज र कप्तान लियोनल मेस्सीले गोल गरे । यता, कोलम्बियाका लागि जुआन कौड्राडो र...

समान समाचार