एमाले कार्यदलमा आज आन्तरिक विवादको अन्तर्वस्तुमा छलफल हुँदै

नेकपा एमालेको पार्टी विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ । आज बिहान ८ बजे बस्ने बैठकमा कार्यदलले पार्टी भित्रको आन्तरिक विवादको अन्तर्वस्तु’bout छलफल गर्ने छ । हिजो दिउँसो सिंहदरबारमा बसेको बैठकमा दुवै पक्षले औपचारिक रुपमा आआफ्नो अडान प्रस्तुत गरेका छन् । मुख्यगरी सांगठानिक विषय र सर्वोच्च...

समान समाचार