निषेधाज्ञा पूर्वको तालिकाअनुसार नै आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खोल्ने निर्णय

सरकारले निषेधाज्ञा पूर्वको तालिका अनुसार नै आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सबै उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिनुभएको छ । मन्त्रिपरिषद्को निर्णयपछि अब पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुचारु हुने मिति र ढाँचा’bout जानकारी...

समान समाचार