कोपा अमेरिकाः गोल्डेन बुट दौडमा मेस्सी नै अगाडि

काठमाडौँः कोपा अमेरिका २०२१ उर्ताद्धमा पुुगेको छ । उपाधि भिडन्तका लागि ब्राजिल र अर्जेन्टिनाले स्थान पक्का गरेका छन् । पहिलो सेमिफाइनलमा आयोजक ब्राजिलले गत संस्करणको उप-विजेता पेरुलाई हरायो । दोस्रो सेफिाइनलमा भने लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले कोलम्बियामाथि पेनाल्टी सुटआउटमा ४-३ को जित दर्ता गर्‍याे। दक्षिण अमेरिकी च्याम्पियन को बन्ला भन्ने...

समान समाचार