माओवादी केन्द्र खारेजीको मागसहित पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जाँदै

काठमाडौँ – पूर्व माओवादी नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिने भएका छन्। माओवादी केन्द्रको वैधानिकता समाप्त भैसकेको दाबी गर्दै माओवादी पृष्ठभूमिका एमाले नेताहरुले आयोगमा निवेदन दिन थालेका हुन्। उनीहरुले बुधबार दिउँसो साढे १२ बजे निर्वाचन आयोगमा निवेदन बुझाउन जाने तयारी गरेका छन्। माओवादी केन्द्रको सातौँ...

समान समाचार