सुनकाे भाउ आज पनि बढ्याे

काठमाडौँ– सनुको मूल्य बुधबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार आठ सय थियो। तेजाबी सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९१ हजार सात...

समान समाचार