टिपर दुर्घटना हुँदा चालककाे मृत्यु

बुटवल – सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डमा पर्ने तिनाउ गाउँपालिका वडा नं. ५ मा बुधबार टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। टिपर चालक पाल्पा पुर्वखोला गाउँपालिका वडा नं. ५ का ३६ वर्षीय सुदीप गैरेको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयले जानकारी दिएको छ। लु २ ख ८२० नं. को...

समान समाचार