खोप लगाउन टेकुमा सहज, आकश्मिक कक्षका स्वास्थ्यकर्मी बने सक्रिय

काठमाडौँ – काठमाडाैँकाे टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले मंगलबार मात्रै २९ सय ४६ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ। सरकारले मंगलबारदेखि छिमेकी राष्ट्र चीनले अनुदानमा दिएको भेरोसल खोपको दोस्रो मात्रा लगाउन सुरु गरेकोमा सरुवा रोग अस्पतालले मात्रै त्यति संख्याका सर्वसाधारणलाई खोप लगाएको हो। अस्पतालमा यसअघि जस्तो खोपका...

समान समाचार