सामाजिक सुरक्षा कोषविरुद्ध कावासोतीस्थित बैंक तथा वित्तिय संस्थाका कर्मचारीद्वारा विराेध प्रदर्शन

काठमाडौँ – सामाजिक सुरक्षा कोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरुप्रति असहमति तथा विरोध जनाउँदै कावासोतीस्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले विरोध प्रदर्शन गरेका छन्। बैंक तथा वित्तिय संस्थाहरुले सामाजिक सुरक्षा कोषमा आवद्द हुन नसक्ने विविध बुँदाहरुसहितको ब्यानर प्रदर्शन गरि संयुक्त रुपमा विरोध गरेका हुन्। उक्त कार्यक्रममा नवलपुर बैंकर्स एसोसिएसनका अध्यक्ष...

समान समाचार