पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

पाल्पा : पाल्पामा बुधबार बिहान टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मत्यु हुनेमा पूर्वखोला गाउँपालिका–५ वीरकोटका २६ वर्षीय सुदीप गैरे रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए।गैरे टिपर चालक हुन्। चुन ढुंगा बोकेर बुटवलतर्फ जाँदै गरेको लु२ख ८२० नम्बरको टिपर सिद्धार्थ राजमार्गअन्तर्गत...

समान समाचार