सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं। आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ रहेका छ। यसैगरी आज प्रतितोला १० रुपैयाँको दरले घटेको चाँदीको मूल्य एक हजार ३२० रुपैयाँ कायम भएको...

समान समाचार