छायांकन सुरु नभएपछि मुम्बई पुगिन् अदिती

यो बर्षको वैशाखको दोश्रो सातासम्म केही चलचित्रको छायांकन धमाधम भैरहेको थियो । तर, कोरोनाको जोखिम बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी हुन थाल्यो । यसपछि भने चलचित्रको छायांकन रोकियो । निर्देशक सुरेन्द्र पौडेलले चलचित्र ‘बाबरी’को छायांकन पूर्वका विभिन्न जिल्लामा गरिरहेका थिए । तर, छायांकन सुरु भएको १० दिनमै उनले काम...

समान समाचार