जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट, १९ लाखको हात खाली

काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । जीवन विकास लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बुधबार बिहान ९ बजे सेयर बाँडफाँड गरेको हो । लघुवित्तको आईपीओमा २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन दिएका थिए । यो आईपीओ परेको सबैभन्दा धेरै आवेदन हो । कम्पनीको...

समान समाचार