सुनको भाउ आज पनि बढ्यो

काडमाडौं । सुनको मूल्य आज पनि वृद्धि भएको छ । छापावाल सुन आज ४ सय बढ्दै प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ । हिजो पनि तोलामा ३ सय रुपैयाँ बढेको थियो । आज तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

समान समाचार