माओवादी केन्द्र खारेजीको मागसहित पूर्वमाओवादी नेताहरू निर्वाचन आयोग जाँदै

नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै एमालेमा रहेका पूर्वमाओवादी नेताहरू निर्वाचन आयोग जाने भएका छन्। माओवादीले लामो समयदेखि महाधिवेशन नगरेर अवैध रुपमा चलिरहेको र त्यस्तो अवैधानिक पार्टीले आफूहरूलाई कारबाही गर्न नसक्ने उनीहरूको भनाइ छ। अवैधानिक रुपमा चलेको पार्टीले आफूहरूलाई कारबाही नमिल्ने दाबीसहित दिउँसो साढे १२ बजे आयोग जान लागिएको पूर्वमाओवादी नेता...

समान समाचार