५५ वर्षमा छुट्यो दिलिप कुमार र सायरा बानोको साथ

मुम्बई । ‘ट्र्याजेडी किङ्ग’ दिलिप कुमार र अभिनेत्री सायरा बानोको साथ सदासदाको लागि छुटेको छ । ५५ वर्ष एकसाथ रहेका यी दुईको साथ दिलिपकुमारको निधनले छुटेको हो । ९८ वर्षको उमेरमा बुधबार बिहान दिलिप कुमारले सधैंका लागि यो संसारबाट बिदा लिएका छन् ।दिलिप कुमारको निधनमा अहिले सबैभन्दा दुःखी सायरा...

समान समाचार