पाँच स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को सहयोगमा बडिगाड गाउँपालिकाभित्रका पाँच स्वास्थ्य संस्थाका लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ। एनआरएनएको सहयोग तथा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरको समन्वयमा प्राप्त ती अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो। वडा नं १ को दगातुनडाँडा स्वास्थ्य चौकी, वडा नं...

समान समाचार