कठै! मेरो देश

तरबारको तागतले म विचार काट्न सक्दिनँ म त बुद्ध जन्मेको देशको मान्छे तिम्रा अनेक विचारले मेरो शिर झुक्दैन म त सगरमाथाको देशको मान्छे जीवनका दुःखले पनि हरेस खान्छ मसँग

समान समाचार