डेल्टाभन्दा संक्रामक कोरोनाको नयाँ प्रजाति लाम्बडा ३० देशमा फैलियो

काठमाडौं । कोरोनाभाइरसको नयाँ प्रजाति लाम्बडा पत्ता लागेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पेरुमा पहिलोपटक भेटिएको प्रजातिलाई विश्व स्वास्थ्य संगठनले जुन १४ मा भेरिएन्ट अफ इन्ट्रेस्टको सूचीमा राखेको छ । अष्ट्रेलियाली न्यूज पोर्टल न्यूज डटकम एयूले यो भेरिएन्ट पहिलोपटक बेलायतमा पुष्टि भएको उल्लेख गरेको छ । ३० भन्दा बढी...

समान समाचार