के यो राज्य सीमित जात र वर्गको मात्र हो ?

सञ्चारकर्मी तथा कलाकार रूपा सुनारलाई उनको जातीय पहिचानका कारणले घरबेटी सरस्वती प्रधानले कोठा दिन अस्वीकार गरेपछि उनीमाथि भएको जातीय विभेदकोे घटना अहिले सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ । समाजमा विद्यमान जातीय विभेद तथा छुवाछूतको सवालमा ठूलो बहस खडा भएको छ, अहिले । नेपालको संविधान र प्रचलित कानुनबमोजिम कसैले...

समान समाचार