स्रोत नखुलेको ३१ लाख बढी रकमसहित रुपन्देहीबाट २ जना पक्राउ

रुपन्देही प्रहरीले स्कुटीमा सवार  दुई जनालाई स्रोत  खुल्न नसकेको ३१  लाख  बढी रुपैयाँसहित  पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ वाईपासमा इलाका प्रहरी कार्यालय बेलहियबाट  खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लु २१ प २२१२ नम्बरको स्कुटरमा सवार विनय कलवार र  भारतीय नागरिक सुरज गौणलाई ३१ लाख ९० हजारसहित पक्राउ...

समान समाचार