कर्णाली विवादमा ओलीको ‘भ्याकेट’ निवेदनमाथि सुनुवाइ हुँदै, खारेज होला त अन्तरिम आदेश?

एमालेका कर्णाली प्रदेश सभा सदस्यहरूको निलम्बनविरुद्ध जारी गरेको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा दर्ता भएको ‘भ्याकेट’ निवेदन पेसीमा चढेको छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दायर गरेको भ्याकेट निवदेनको न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ।

समान समाचार