एमाले कार्यदलको बैठक सुरु

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ। बुधबार विहान आठ बजे बस्ने भनिएको बैठक साढे १० बजेपछिलाई सारिएको भएपनि मध्याह्नपछि सुरु भएको हो। 

समान समाचार