सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु

काठमाडौं : सत्तारूढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ। माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले कोटेश्वर पुगेर माधव नेपाललाई भेटेर फर्केपछि करिब १२ बजे सिंहदरबारमा कार्यदलको बैठक सुरु भएको हो। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो पनि बैठक बसेको थियो।  हिजोको बैठक सकारात्मक...

समान समाचार