बाढीले गाडी बगाउँदा इन्जिनियरसहित २ बेपत्ता

दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतको सुन्दरेखोलामा आएको बाढीले गाडी बगाउँदा सडक निर्माणमा खटिएका इन्जिनियरसहित दुई जना बेपत्ता भएका छन ।मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा नजिकै रहेको सुन्दरखोलाले गएराति करिब ११ बजे दोविल्ला भन्ने स्थानमा गाडी बगाउँदा त्यसमा सबार दुई जना बेपत्ता भएका हुन । निर्माण कम्पनी लामा कन्ट्रक्सनको प्रदेश...

समान समाचार