डी.आरको ‘जन्मौं जन्म नछुटिने नाता’

काठमाडौं–विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म नछुटिने नाता’ सार्वजनिक भएको छ । गीतमा सागर अधिकारीको संगीत, राधिका भण्डारीको स्वर, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ छ । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर र अभिनेत्री अनु शाह फिचर्ड छन् ।...

समान समाचार