माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै थापा समूह निर्वाचन आयोग जाने

काठमाडौँ– माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरुले निर्वाचन आयोगमा उजुरी दिने भएका छन् । माओवादी छाडेर एमालेमा लागेका कारण पदमुक्त भएका रामबहादुर थापा (बादल) सहितका नेताहरुले माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै आयोगमा उजुरी दिन लागेका हुन् । २०७१ सालदेखि माओवादी पार्टीको महाधिवेशन नभएको र...

समान समाचार