काठमाडौँको कपनबाट १० महिलासहित २९ जुवाडे पक्राउ

काठमाडौँ– काठमाडौँको कपनस्थित सिमलटारबाट प्रहरीले १० महिलासहित २९ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार सिमलटारस्थित एक घरमा जुवा खेलिरहेको सूचना पाएपछि खटिएको प्रहरीले उनीहरुलाई १४ लाख नगदसहित पक्राउ गरेको हो । परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार जुवा खालबाट ३३ थान कौडा र तास...

समान समाचार