प्रदेश २ प्रदेश सभा बैठक पुनः स्थगित

जनकपुरधाम : बजेटमाथि छलफल गर्न बोलाइएको प्रदेश २ को प्रदेश सभा बैठक पुनः स्थगित भएको छ। यो दोस्रो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो।प्रदेश सभा संसद सचिवालयले बुधबार १ बजे का लागि बैठक आह्वान गरेको थियो। तर, बैठक स्थगितसम्बन्धी प्रदेश सांसदहरुलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराइएको...

समान समाचार